Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दियो सल्केर आगलागी - Himalkhabar.com

थप समाचारशुक्रबार, कार्तिक ७, २०७१

दियो सल्केर आगलागी

हिमालखबर

सुनसरीको इटहरीस्थित लेखनाथ पराजुलीको दुईतले काठको ६ कात्तिक राति करिब ९ बजे शुरु भएको आगलागीमा झन्डै रु ६० लाखको क्षति भएको छ ।

माथिल्लो तलामा भाडामा बस्ने ट्र्याक्टर चालकले कोठाको टेबुलमा लक्ष्मीपूजाका लागि बालेको मैनबत्तीबाट शुरु भएको आगलागी बिस्तारै खाना पकाउने एलपी ग्यास सिलिन्डरको पाइप सल्केर फैलेको थियो ।

आगलागी भएको केही क्षणमा नै इटहरी तथा धरान र इनरुवाका वारुणयन्त्र ल्याएर निभाइएको तथा थप नोक्सानी हुन नपाएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>