थप समाचारशनिबार, कार्तिक ८, २०७१
दुर्घटनामा दुई युवकको मृत्यु
बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु१क ७३० नं को ट्रक र विपरीत दिशाबाट आउँदै गरेको लु१०प २०८४ नं को मोटरसाइकल ठोक्किँदा दोभान गाविस–२ का करिब १८ वर्षीय खेमबहादुर गुरुङ र पद्म श्रेष्ठको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
दुर्घटनापछि ट्रक र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
