थप समाचारआइतबार, कार्तिक ९, २०७१

चट्याङ लागेर मृत्यु

हिमालखबर

सोलुखुम्बुको काँकु गाविस–७ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको हो । ८ कात्तिक राति परेको चट्याङ लागेर १३ वर्षीया रमिला विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक चन्द्रदेव राईले जानकारी दिए ।

चट्याङ लागेर अन्य ५ जना समेत बेहोश भएका थिए । अहिले उनीहरुको अवस्था सामान्य छ ।

घाईतेको काँकु उपस्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

बुद्धवीर बाहिङ, सोलुखुम्बु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...