थप समाचारआइतबार, कार्तिक ९, २०७१

चट्याङ लागेर मृत्यु

हिमालखबर

सोलुखुम्बुको काँकु गाविस–७ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको हो । ८ कात्तिक राति परेको चट्याङ लागेर १३ वर्षीया रमिला विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक चन्द्रदेव राईले जानकारी दिए ।

चट्याङ लागेर अन्य ५ जना समेत बेहोश भएका थिए । अहिले उनीहरुको अवस्था सामान्य छ ।

घाईतेको काँकु उपस्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

बुद्धवीर बाहिङ, सोलुखुम्बु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>