थप समाचारमंगलबार, कार्तिक ११, २०७१
क्यान्सर अस्पतालमा तालाबन्दी
अस्पतालमा राजनीतिकरण रोकिनुपर्ने, प्याथोलोजी, रेडियोलोजी, रेडियोथेरापी, सर्जरीलगायतका सेवालाई २४ घण्टा नै सञ्चालन गर्नुपर्ने माग राखेर कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।
उनीहरुले आफ्नो मागलाई वेवास्ता गरिएकाले तालाबन्दी गरिएको जनाएका छन् । २९ असोजबाट आन्दोलन थालेका उनीहरुले यसअघि कालो पट्टी बाँधेर धर्ना पनि दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
