थप समाचारमंगलबार, कार्तिक ११, २०७१

क्यान्सर अस्पतालमा तालाबन्दी

हिमालखबर

अस्पतालमा राजनीतिकरण रोकिनुपर्ने, प्याथोलोजी, रेडियोलोजी, रेडियोथेरापी, सर्जरीलगायतesका सेवालाई २४ घण्टा नै सञ्चालन गर्नुपर्ने माग राखेर कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले आफ्नो मागलाई वेवास्ता गरिएकाले तालाबन्दी गरिएको जनाएका छन् । २९ असोजबाट आन्दोलन थालेका उनीहरुले यसअघि कालो पट्टी बाँधेर धर्ना पनि दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...