थप समाचारबुधबार, कार्तिक १२, २०७१

शंखधरको शालिक अनावरण

हिमालखबर

दमक नगरपालिकाको ५० हजार र स्थानीयको चार लाख २७ हजारमा शालिक निर्माण गewरिएको हो । शालिक अनावरणपछि उक्त चोकको नाम पनि शंखधर साख्वा चोंक राखिएको छ ।

नेपाल सम्वत् प्रचलनमा ल्याउने संखधरको १४ फिट अग्लो शालिक बनाइएको छ । २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको शंखधरले थालेको नेपाल संवत् अहिले ११३५ पुगेको छ ।

गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...