थप समाचारबुधबार, कार्तिक १२, २०७१
शंखधरको शालिक अनावरण
दमक नगरपालिकाको ५० हजार र स्थानीयको चार लाख २७ हजारमा शालिक निर्माण गरिएको हो । शालिक अनावरणपछि उक्त चोकको नाम पनि शंखधर साख्वा चोंक राखिएको छ ।
नेपाल सम्वत् प्रचलनमा ल्याउने संखधरको १४ फिट अग्लो शालिक बनाइएको छ । २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको शंखधरले थालेको नेपाल संवत् अहिले ११३५ पुगेको छ ।
गोपाल गडतौला, झापा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
