Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
आइएसद्वारा ३० जनाको लाइन लगाएर हत्या - Himalkhabar.com

थप समाचारबिहीबार, कार्तिक १३, २०७१

आइएसद्वारा ३० जनाको लाइन लगाएर हत्या

हिमालखबर

??????????????????????इराकी अधिकारीका अनुसार १२ कात्तिकमा अनबार प्रान्तको हिथ बजारमा इस्लामिक स्टेट (आइएस) का लडाकुले हत्या गरेका छन् ।

घटनास्थल राजधानी बगदादभन्दा १४० किलोमिटर उत्तरमा पर्छ ।

मारिएका व्यक्तिहरु सरकारी सेनालाई साथ दिइरहेका अल्बु निमिर जातिका थिए । करिब १ महिनाअघि नै हिथमा आइएसले कब्जा जमाइसकेको थियो ।

यसैबीच अमेरिकी सेनाले इराक र सिरियामा रहेका आइएसका अड्डामा आक्रमण गरेको जनाएको छ ।

इराकी सेनाले आफूहरु देशको सबैभन्दा ठूलो तेल प्रशोधनशाला रहेको बैजी शहरतर्फ अघि बढिरहेको छ । बैजीमा पनि आइएसको कब्जा छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>