थप समाचारबिहीबार, कार्तिक १३, २०७१

नेवि संघको महाधिवेशन गर्न छैटौं पटक मिति तोकियो

हिमालखबर

संघले ३० कात्तिकदेखि २ मंसीरसम्म महाधिवेशन गर्नलाई अधिवेशन गर्न बाँकी जिल्ला र क्याम्पसहरुमा प्रतिnनीधि पठाएको छ । ११ जिल्ला र सात वटा क्याम्पसमा अधिवेशन गर्न प्रतिनीधि खटाइएको संघका प्रवक्ता युपी लामिछानेले बताए ।

उनका प्रतिनीधिसँगको समन्वयमा १८ कात्तिकसम्ममा अधिवेशन सकिने छ । महाधिवेशनको तयारीका लागि केन्द्रीय समिति र पार्टीको निर्देशक समितिबीच औपचारिक एवम् अनौपचारिक बैठक बस्दै आएको छ ।

संघले १५१ सदस्यीय केन्द्रीय कार्य समिति पठाउने विधान संशोधनको प्रस्ताव तयार पारेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>