रमझमआइतबार, कार्तिक १६, २०७१

समलैंगिकताबारे चर्चा गरेका आमिरलाई अदालतको नोटिस

हिमालखबर

 

आमिरको शो १९ अक्टोबरमा प्रसारण भएको थियो ।

आमिरको शो १९ अक्टोबरमा प्रसारण भएको थियो ।

वकिल मन्दिप कौरले आमिरले आफ्नो कार्यक्रम सत्यमेव जयतेमा तेस्रोलिंगी र समलिंगीको अधिकारका कुरा गरेर भारतीय दंड संहितको धारा ३७७ को उल्लंघन गरेको भन्दै अदालतमा आरोप पत्र दायर गरेका छन् ।

आरोपपत्रमाथि सुनुवाई गर्दै अदालतले आमिरलाई डिसेम्बर १९ सम्म आफ्ना धारणा अदालतसमक्ष पेश गर्न भनेको छ ।
आरोपत्रमा आमिरले समलैगिंकहरुको अधिकारका पक्षमा बोल्दै धारा ३७७ संशोधनका लागि दबाब दिन अपिल गरेको र समलैंगिकतालाई प्रोत्साहन गरेको उल्लेख छ ।
विगतमा भारतको सर्वोच्च न्यायालयले एक रिटमाथि सुनुवाई गर्दै भारतमा समलैंगिकता गैर कानूनी भएको फैसला सुनाएको थियो । जुन भारतीय दण्ड संहिताको धारा ३७७ मा उल्लेख छ ।
भारतीय सञ्चारमाध्यमहरु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>