थप समाचारआइतबार, कार्तिक १६, २०७१

चम्ल्याहा बच्चा जन्मिए

हिमालखबर

दाङको धनौरी–२ डाँडातिलवारीकी रामप्यारी चौधरीले १६ कात्तिकमा ४ जना छोरीलाई जन्म दिएकी छन् ।

वेथा लागेपछि एम्बुलेन्सबाट बाँकेको कोहलपुर मेडिकल कलेजमा लैजाँदै गर्दा बाटोमा नै बच्चा जन्मिएका हुन् । चारवटै शिशुको स्वास्थ्य अवस्था गम्भीर भएकोले उनीहरुलाई मेडिकल कलेजको आइसियुमा राखिएको छ ।

आमाको अवस्था भने सामान्य रहेको स्थानीय निमबहादुर भण्डारीले जानकारी दिए ।
देविका घर्ती मगर/दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>