Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘राति काम गर्दा मस्तिष्क चाँडै बुढो हुन्छ’ - Himalkhabar.com

थप समाचारमंगलबार, कार्तिक १८, २०७१

‘राति काम गर्दा मस्तिष्क चाँडै बुढो हुन्छ’

हिमालखबर

stressअक्यूपेशनल एण्ड इनभाइरमेन्टल मेडिसिनमा प्रकाशित अध्ययन्का अनुसार एक दशकसम्म रात्रिकालीन ड्यूटी गर्नेहरुको मस्तिष्क वास्तविक उमेर भन्दा ६ वर्ष बुढो हुन्छ ।

यद्दपी त्यस्तो काम गर्न छोडेको केही समयपछि स्वास्थ्यमा सुधार आए पनि सामान्य स्थितिमा फर्कन पाँच वर्ष लाग्ने अध्ययनले जनाएको छ ।

वैज्ञानिकहरुले मानव शरीरको आन्तरिक संरचना दिनभर सक्रिय रहने र राति आराम गर्नुपर्ने खालको भएकाले त्यसको उल्टो व्यवहारले स्वास्थ्यमा प्रभाव पार्ने बताएका छन् ।

अध्ययन्ले असुविधाजनक समयमा काम गर्दा शरीरमा त्यसको कुप्रभाव पर्ने, महिलाहरुमा स्तन क्यान्सरदेखि मोटोपनको समस्या आउने प्रमाणित भएको पनि दाबी गरेको छ ।

बेलायतको स्वानसी विश्वविद्यालय र फ्रान्सको टुलूज विश्वविद्यालयका अनुसन्धानकर्ताहरुको संयुक्त टोलीले ३०० व्यक्तिहरुमा गरेको परीक्षणपछि रात्रीकालीन ड्यूटी गर्नेहरुको मस्तिष्कमा असर पर्ने निष्कर्ष निकालेको हो ।

बढ्दो उमेरसँगै दिमागको क्षमता पनि प्रभावित हुन्छ तर अनुसन्धानकर्तांहरुले असुविधाजनक समयमा काम गर्दा यो प्रक्रिया अझै तिव्र हुने पुष्टि भएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>