थप समाचारबुधबार, कार्तिक १९, २०७१

किराँतीले भने, ‘सरकार ढाल्न थारुहरु शहीद बन्नुपर्छ’

हिमालखबर

वर्तमान सरकार सहमति, सम्झौता र अन्तरिम संविधानको धारा–१३८ विरोधी भएको आरोप लगाउदै उनले फेसबुकमा लेखेका छन्, ‘‘स्वायत्त जनसरकार घोषणा गरौं, थारुवान मधेशमा शहीद बन्न अघि बढौं ।’’

एकल पहिचानसहितको संघीयता पक्षधर मोर्चाको नेतृत्व गरिरहेको दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले १८ कात्तिकमा पाँचथरमा आयोजित सभामा २२ दलले राज्य कब्जा गरेर अघि बढ्नुपर्ने बताएका थिए । मोर्चाले २२ कात्तिकमा जनकपुरमा सभाको आयोजना गरेका छन् ।

gg

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>