रमझमबुधबार, कार्तिक १९, २०७१

अमेरिकामा नेपाली फिल्म बन्ने

हिमालखबर

Chumbak from A Panta

तस्वीरः अशोक पन्त

‘सीने न्यूयोर्क’को ब्यानरमा बन्न लागेको फिल्मले अमेरिकाप्रतिको आकर्षणको विषयलाई समेटिने जनाइएको छ । न्यूयोर्क बस्दै आएका शम्भु मोक्तान र लिला राईको संयुक्त लगानीमा निर्माण गर्न लागिएको फिल्म एक बर्षभित्र तयार हुने निर्माण पक्षले जनाएको छ ।

अमेरिका पुगेपछि आइपर्ने समस्यालाई समेटेर कथा विनोद रोकाले स्क्रीप्ट तयार पार्दैछन् । नेपाली कलाकारले नै अभिनय गर्ने फिल्मको अनुमानित बजेट ६० हजार अमेरिकी डलर रहने निर्देशक रबि अर्यालले जनाएका छन् ।

फिल्मको केही भाग नेपालमै छायाङ्कन हुनेछ ।

ङिमा पाख्रिन, न्युयोर्क

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>