थप समाचारबिहीबार, कार्तिक २०, २०७१

हात्तीले कुल्चँदा महिलाको मृत्यु

हिमालखबर

२० कार्तिक दिउँसो करिव एक बजे कृष्ण सामुदायिक वनमा घाँसदाउरा गर्न गएकी चिसापानी–३ की ३३ वर्षीया शर्मिला चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

मृतक चौधरीसँगै घाँस काट्न गएका अन्य २ महिला भने भाग्न सफल भएका छन् । ती महिलाहरुले गाउँमा आएर खबर गरेपछि प्रहरी र वन सुरक्षाकर्मी घटनास्थलमा पुगेका थिए ।

शवलाई पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्ज लगिएको छ ।
केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>