थप समाचारबिहीबार, कार्तिक २०, २०७१

रावा बैंकका कर्मचारीले दौरा सुरुवाल लगाउनु पर्ने

हिमालखबर

RBBराष्ट्रिय वाणिज्य बैंकले प्रमखु कार्यकारी अधिकृत, नायब महाप्रबन्धकदेखि मुख्य प्रबन्धकसम्मका उच्च अधिकारीले प्रत्येक बुधबार र बिहीबार पुरुषका हकमा दौरासुरुवाल, कोट र टोपी तथा महिलाका हकमा कोट वा स्वेटर, सारी चोलो लगाउनुपर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>