थप समाचारशुक्रबार, कार्तिक २१, २०७१

बेपत्ता पत्रकारको खोजी गर्न चौतारीको माग

हिमालखबर

दोलखाको चरिकोटमा सम्पन्न चौथो पूर्ण बैठकले सरकार तत्काल बेपत्ता पत्रकारहरुको अवस्था सार्वजनिक गर्न माpress chautariग गरेका छन् । चौतारीले प्रेस काउन्सिलको पुनःसंरचना, श्रमजिवी पत्रकार ऐन कार्यान्वयन, स्थानीय विज्ञापन नीति लागू गर्न माग गरेको छ ।
यस्तै, ८ माघभित्रै पूर्ण प्रेस स्वतन्त्रतासहितको संविधान निर्माण गर्न माग राखेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>