थप समाचारशनिबार, कार्तिक २२, २०७१

बीस किलो चाँदी र पाँच तोला सुनसहित दुई भारतीय पक्राउ

हिमालखबर

प्रहरीले नेपालबाट २३ कात्तिक विहान भारतको बैरगनिया जाँदै गरेको भारतीय मोटरसाइकललाई शंका लागि जाँच गर्दा झोलामा राखेको २० किलो चाँदी र पाँच तोला सुनको बिस्कुट बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारत बैरगनिया घर भएका २० वर्षीय रविकुमार सोनी र सोही स्थानका १८ वर्षीय रोहितकुमार गुप्ता रहेको रौतहटका प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले बताए ।

पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>