रमझमआइतबार, कार्तिक २३, २०७१

एलपी जोशी प्रतिभा पुरस्कार रसिकलाई

हिमालखबर

rasikपश्चिम झापाको दमकमा २३ कात्तिकमा आयोजित कार्यक्रममा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले ताम्रपत्र र नगदसहित एलपी जोशी बिशिष्ट प्रतिभा सम्मानबाटरसिकलाई सम्मान गरेका छन् ।

पूर्वी नेपालका बिभिन्न जिल्लाका साहित्यशिल्पीको सहभागिता रहेको कार्यक्रममा सम्मानित ब्यक्तित्व रसिकले गीत प्रस्तुत गरेका थिए ।

बरिष्ठ लोकगायक एलपी जोशीको सम्झनामा स्थापित यो पुरस्कारबाट गतवर्ष बरिष्ठ गायिका मिरा राणा सम्मानित भएकी थिइन् ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>