थप समाचारसोमबार, कार्तिक २४, २०७१

‘जनआन्दोलन स्वर्ण पदक’ बिरहीलाई

हिमालखबर

‘गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठान’ले २४ कात्तिकमा काठमाडौंकोh रत्नपार्कमा कार्यक्रम आयोजना गरेर पदक प्रदान गरेको हो । प्रधानमन्त्री सुशील कोइरालाले विरहीलाई पदक प्रदान गरे ।

एक तोला सुन र तीन तोला चाँदीबाट निर्मित पदक प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिताका माध्यमबाट योगदान पु¥याएबापत विरहीलाई प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>