Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सगरमाथा आधार शिविरमा वाईफाई - Himalkhabar.com

थप समाचारसोमबार, कार्तिक २४, २०७१

सगरमाथा आधार शिविरमा वाईफाई

हिमालखबर

aabaएभरेष्ट लिङ्कले खुम्बु क्षेत्रमा इन्टरनेट जडान गर्ने क्रममा ती हिमालको आधारशिविरमा समेत इन्टरनेट सेवा प्रदान गरेको हो । यस्तै, जिल्लाको नाम्चे, खुम्जुङका साथै पर्यटकीय बस्तीहरु गोक्यो, दोले, मछेर्मो, फेरुचे, दिङ्बुचे, दिबुचे, फोर्चे, तेङ्बोचे, पाङोचे, मञ्जो, फाक्दिङलगायतका स्थानमा पनि इन्टरनेट सेवा सुचारु भएको छ ।

पर्यटकको सुविधालाई ध्यान दिएर खुम्बुको करिब ७० प्रतिशत क्षेत्रमा इन्टरनेट सेवा पु¥याएको एभरेष्ट लिङ्कका प्रबन्धक बुद्धि तामाङले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>