थप समाचारसोमबार, कार्तिक २४, २०७१
‘नेवि संघको महाधिवेशन अव सर्दैन’
संघका अध्यक्ष रञ्जित कर्णले विज्ञप्तिमार्फत महाधिवेशनबारे अन्योलता सिर्जना गर्ने क्रियाकलापहरू भएकामा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै अव महाधिवेशन नसर्ने बताए ।
छैटौ पटक सारिएको संघको ११ औं महाविधेशन आगामी ३० कात्तिकदेखि २ मंसीरसम्म काठमाडौं आयोजना गरिएको छ । कर्णले पार्टी सभापति सुशील कोइरालाले महाअधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न निर्देशन दिएकाले अव नसर्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
