खेलकुदबुधबार, कार्तिक २६, २०७१
नेपाल भुटानविरुद्ध ८–० गोलले विजयी
इस्लामावाद स्टडियमा २६ कात्तिकमा भएको खेलमा नेपाल विजयी भएको हो । एकपछि अर्काे गोल थप्दै गएको नेपाल सामू भुटान गोल फर्काउन सकेनन् ।
नेपालका तर्फबाट सजना रानाले १४ र पहिलो हाफको अन्त्यमा थपिएको एक मिनेटमा, अनु लामाले ३६ र ४० मिनेटमा, दीपा अधिकारीले ६० र ८० मिनेटमा, मेनुका गिरीले २२ मिनेटमा र सावित्रा भण्डारीले ८८ औं मिनेटमा गोल गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
