रमझमबुधबार, कार्तिक २६, २०७१

‘महाभारत’का निर्देशक रवि चोपडाको निधन

हिमालखबर

ravi-chopraकेही वर्षदेखि फोक्सोको रोगसँग जुधिरहेका भारतीय फिल्म निर्माता–निर्देशक रवि चोपडाको २६ कात्तिकमा मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनी ६८ वर्षका थिए ।

बीआर चोपडाले ‘जमीर’, ‘बागबान’, ‘बाबुल’, ‘द बर्निङ ट्रेन’ र ‘मजदुर’ जस्ता सफल फिल्मको निर्देशन समेत गरेका थिए ।
उनी चर्चित निर्माता निर्देशक बीआर चोपडाका छोरा एवम् यश चोपडाका भतिजा हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>