रमझमशुक्रबार, कार्तिक २८, २०७१

पूर्व मिस युनिभर्स सेन नेपालमा (तस्वीरहरू)

हिमालखबर

क्लासिक डाइमण्ड ज्वेलर्सले २८–२९ कात्तिकमा अायाेजना गर्न लागेको  फेसन सो मा सहभागी हुन नेपाल अाएकी पूर्व मिस युनिभर्स सुस्मिता सेनलाई उनका प्रशंसकहरुले विमानस्थलमा स्वागत गरेका छन् । नेपाल आएका बेला उनले काठमाडौंका पर्यटकीय स्थल पनि भ्रमण गर्ने योजना रहेको आयोजक संस्थाले जनाएको छ । 3

1

4

 

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>