खेलकुदशुक्रबार, कार्तिक २८, २०७१
नेपाल वुमेन्स च्याम्पियनसिपको सेमिफाइनलमा
नेपालले कार्तिक २८ गते आयोजक पाकिस्तानलाई २–० गोल अन्तरले पराजित गरेको हो । अनु लामाको गोल मद्दतले खेलको १४ औं मिनेटमा नेपालले १–० को अग्रता लिएको थियो । सजना रानाले २४ औं मिनेटमा नेपालका लागि दोस्रो गोल गरिन ।
खेल सकिन ८ मिनेट बाँकी हुँदा पाएको पेनाल्टीलाई सदुपयोगन गर्न नसक्दा नेपालले गोल अन्तर फराकिलो पार्ने अवसर गुमायो ।
यसअघि नेपालले भुटानलाई ८–० ले हराएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
