खेलकुदबुधबार, मंसिर ३, २०७१

नेपाल फाइनलमा

हिमालखबर

फेसबुक तस्वीर

फेसबुक तस्वीर

पाकिस्तानमा जारी तेस्रो साफ च्याम्पियनसिप महिला फूटबलमा बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ । नेपालले ३ मंसीरमा बंगलादेशलाई एक–शुन्य गोलले हरायो ।

नेपालका लागि सजना रानाले निर्णायक गोल गरिन् । खेलको ५६औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै उनले गोल गरिन् ।

अब नेपालले फाइनलमा ५ मंसीरमा डिफेन्डिङ च्याम्पियन भारतको सामना गर्नेछ । यसअघि पनि नेपाल भारतसँग पराजित हुँदै उपविजेता भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>