रमझमशुक्रबार, मंसिर ५, २०७१
नेपाल तेस्रो पटक पनि उपविजेतामै सीमित
५ मंसीरमा भारतसँगको खेलमा ६–० गोल अन्तरले पराजित भएपछि नेपाल उपविजेता मात्रै भएका हुन् । यसअघि दुई पटक नेपाल भारतसँगै पराजित भइसकेका थिए ।
प्रतियोगितामा अपराजित नेपालले फाइनल खेलमा भने कुनै गोल गर्न सकेनन् । खेलको २६ औं मिनेटबाट गोल गर्न थालेको भारतले भने आधा दर्जन गोल गर्दै विजेता बने ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
