रमझमशुक्रबार, मंसिर १२, २०७१
फिफा -याङ्किङः नेपाल यथास्थानमै
-याङ्किङ अनुसार जर्मनी पहिलो, अर्जेन्टिना दोस्रो, कोलोम्बिया तेस्रो स्थानमा रहेका छन् । एशियामा सवैभन्दा माथि जापान ५३ औं स्थानमा र भुटान सवैभन्दा तल २०९ औं स्थान रहेको छ । जापान र भुटान दुवै देश एक स्थान मुनि झरेका हुन् ।
दक्षिण एशियामा अफगानिस्तान १३३, माल्दिभ्स १४२, श्रीलंका १६९, बंगलादेश १६३, भारत १७०, नेपाल १७९, पाकिस्तान १८३ र भुटान २०९ औं स्थानमा छन् ।
थप -याङ्किङ् हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्, फिफा -याङ्किङ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
