Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
युवा रोजगारका लागि खेलकुद मन्त्रालयको यस्तो कार्यक्रम - Himalkhabar.com

अर्थ/बजारशुक्रबार, मंसिर १२, २०७१

युवा रोजगारका लागि खेलकुद मन्त्रालयको यस्तो कार्यक्रम

हिमालखबर

तालिम दिने साझेदार संस्था खोज्दै मन्त्रालयले १२ मंसीरमा सूचना प्रकाशित गरेको छ । सूचना अनुसार प्रति जिल्ला ५ देखि ९ वटा संस्था छनौट गरेर तालिम सञ्चालन गर्ने भएको छ । निर्वाचना क्षेत्रका आधारमा संस्था संख्या निर्धारण गरिनेछ ।

कृषि, सीपमुलक तालिम, उद्यमशिलता र रोजगारी तथा लैंगिक हिंसा सम्बन्धी तालिम वा सचेतना कार्यक्रम सञ्चालन गर्न प्रति संस्था १ लाख ३० हजार दिने जनाएको छ । खेलकुद विकास समिति वा जिल्ला विकास समितिमार्फत सञ्चालन हुने कार्यक्रमका लागि साझेदार संस्था सरकारले दिएको अनुदानमा ४० प्रतिशत लगानी गर्नुपर्नेछ ।

मन्त्रालयले प्रतिसंस्था ३० देखि १०० युवाले तालिम पाउँने उल्लेख गरेको छ । साझेदार संस्था छनौटका लागि १३ पुससम्म आवेदन दिने समय छुट्याएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>