थप समाचारशुक्रबार, मंसिर १२, २०७१

एउटै जिल्लामा २७ करोडको सुन्तला

हिमालखबर

कृषकले ७ हजार ८२१ मेट्रिक टन सुन्तला उत्पादन गरेको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत तीर्थकुमार श्रेष्ठले बताए । उनका अनुसार उत्पादन क्षेत्र बढ्दै जादा सुन्तला उत्पादन पनि बढेको छ ।

एक नगरपालिका र ६६ गाविस भएको गोरखामा ९०८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती लगाएका छन् । जिल्लाको मनकामना, ताङ्गलीचोक, माक्सिछाप, नारेश्वर, देउराली, फिनाम, घ्याम्पेछाप गरी सात गाविस भने सुन्तलाखेतीका पकेट क्षेत्र मानिन्छन् । यी लगायत अन्य गाविसका करिब पाँच हजार कृषक सुन्तलाखेतीमा संलग्न छन् ।

यहाँ उत्पादन भएको सुन्तला ४० प्रतिशत आन्तरिक र ६० प्रतिशत बाहिरी जिल्लामा बिक्री हुन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>