रमझमआइतबार, मंसिर १४, २०७१

सावित्रालाई लमजुङमा सम्मान

हिमालखबर

sabitraभण्डारीलाई लमजुङको खुदीमा सभा आयोजना गरेर सभासद जमिन्द्रमान खलेले सम्मान गरे । उनलाई जिल्लाका विभिन्न संघसंस्थाहरुले सामुहिक सम्मान गरेका थिए ।

गत २५ कात्तिकदेखि ५ मंसीरसम्म भएको खेलमा उनको उत्कृष्ट प्रस्तुति रहेको थियो । फरवार्ड भण्डारीकै सहयोगमा बङ्गलादेशलाई एक गोल गरेर नेपाल फाइनल चरणमा पुगेको थियो । फाइनलमा भने नेपाल भारतसँग पराजित भएको थियो ।

सिम्पानी–७ पामचोककी १८ वर्षीया भण्डारी कक्षा–१२ मा पढ्छिन् ।

युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>