थप समाचारमंगलबार, मंसिर १६, २०७१
भीमसेनगोला–सिनामङ्गल सडक चाँडै बन्ने
सडक विभागका महानिर्देशक माधव कार्की र उपत्यका सडक निर्माण आयोजना प्रमुख प्रशान्त झासहि सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री सिंहले उक्त सडक खण्डको स्थलगत निरीक्षण गरेका थिए ।
निरीक्षणका क्रममा उनीसँग पुतलीसडक, डिल्लीबजार, मैतीदेवी, पुरानो बानेश्वरका स्थानीय जनताको पनि सहभागिता थियो । उक्त सडकखण्डमा लामो समयदेखि सडक सुधार हुन नसकेको र स्थानीयवासीले साइकलसम्म चलाउन नसकिने अवस्था छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
