रमझमबुधबार, मंसिर १७, २०७१

सुन्दरीहरू लुम्बिनीमा (तस्वीरसहित)

हिमालखबर

भ्रमणमा बंगलादेश, म्यानमार, सिंगापुर,सेरालीयोन, थाइल्याण्ड, जाम्बिया, जिम्बावे, युगाण्डा, भारत, नेपाल, रसिया र बेलारुसका सुन्दरी सहभागी थिए । उनीहरू यी देशका कला संस्कृति, सम्पदा र पर्यटन क्षेत्रको चिनारी र प्रवद्र्धनमा जुटेका छन् ।

सहभागीहरु पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, बसन्तपुर स्क्वायर, पशुपतिनाथ, स्वयम्भुक्षेत्रको अवलोकन भ्रमण गरिसकेका छन् ।

अन्तिम प्रतिस्पर्धा आगामी डिसेम्बर ५ तारिख (१९ मंसीर) मा हुँदैछ ।

0

1

2

3

7

8

9

10

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>