थप समाचारशनिबार, मंसिर २०, २०७१
नक्सालबाट १६ केजी सुनसहित एक पक्राउ
काठमाडौंको नक्साल भगवतीबहालबाट प्रहरीले स्कुटरको डिक्कीमा राखिएको १६ केजी सुनसहित बौद्ध–६ ठेगाना भएका पाछेङ खम्बा भनिएका व्यक्तिलाई पक्राउ गरेको छ ।
खम्बा भनिएका व्यक्तिसँग नेपाली सवारी चालक अनुमति पत्र भए पनि उनले नेपाली भाषा नजानेको र त्यसबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेको व्यक्ति चिनियाँ नागरिक हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
