थप समाचारमंगलबार, मंसिर २३, २०७१

उजुरी दिने नयाँ काइदा

हिमालखबर

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक लक्ष्मण गिरी भन्छन्, ‘‘शंकास्पद वस्तु बम होकी भनेर प्रहरीलाई खबर गरेका स्थानीय त्रसित बनेका थिए ।’’ तर, उक्त वस्तु बम नभएको प्रमाणित भएपछि आनन्दको श्वास फेरियो ।

शंकास्पद वस्तुभित्र बम नभई चिठ्ठी फेला प-यो । चिट्ठीभित्र विद्यालय प्रशासनलाई उजुरी लेखिएको थियो । गिरी भन्छन्, “बम झैँ देखिने उक्त डब्बा खोलेपछि चिठी पो फेला प-यो । उक्त चिठीमा विद्यालयले छात्रवृत्ति रकम बाँड्नुप-यो र प्रअ नियमित आउनुप-यो भन्ने उल्लेख गरिएको छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>