थप समाचारशुक्रबार, मंसिर २६, २०७१

बढ्यो जाडो

हिमालखबर

मौसम पूर्वानुमान महाशाखाले २६ मंसीर बिहान यो वर्षको सबैभन्दा कम तापक्रम मापन भएको जनाएको छ । महाशाखाका अनुसार २६ मंसीर बिहान ५.४५ बजेको तापक्रम १.७ डिग्री सेल्सियमसम्म पुगेको छ ।

महाशाखाकी मौसमविद् शान्ति कँडेलले यो वर्षकै सबैभन्दा कम तापक्रम भएको बताइन् । उनले भनिन्, “यो राजधानीमा जाडो बढेको संकेत हो ।”

डिसेम्बर महीनाको औसत तापक्रम भने ३.७ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । आकाश खुलेकाले जाडो बढेको मौसमविद् कँडेलको भनाइ छ ।

बढ्यो जाडो

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>