Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
वनभोज हिँडेका १६ घाइते - Himalkhabar.com

थप समाचारआइतबार, मंसिर २८, २०७१

वनभोज हिँडेका १६ घाइते

हिमालखबर

२८ मंसीर विहान बनभोजका यात्रु बोकेको बस झापाको सताक्षी–७ मा दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना५ख १९९७ नंको बसको अगाडिको टायर पड्कँदा बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते केहीको बिर्तामोडस्थित कञ्चनजङ्घा अस्पताल र केहीको स्थानीय पुनःजीवन हेल्थ केयर सेन्टर झिलझिलेमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>