थप समाचारआइतबार, मंसिर २८, २०७१

साउदी अरबमा नेपाली कामदारको मृत्यु

हिमालखबर

बिरामी अवस्थामा कम्पनीले काममा लगाउँदा साउदी अरबमा एक नेपाली कामदारको मृत्यु भएको छ । सिरहा औरही –५ का ३८ वर्षीय महादेव साहको २६ मंसीरमा मृत्यु भएको हो ।

ज्वरो आएको अवस्थामा कम्पनीले काममा लगाउँदा बेहोस भएका साहको मृत्यु भएको उनका भाइ गणेशले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>