थप समाचारआइतबार, मंसिर २८, २०७१
विमान बोकेको विमान (तीन तस्वीर)
लुक्लाबाट सिमरासम्म एमआई–१७ हेलिकप्टरमा झुण्ड्याएर ल्याइएको यो विमान वीरगञ्ज सुखा बन्दरगाहसम्म गाडीमा र त्यहाँबाट कलकत्तासम्म रेलमा लगिने छ ।
कलकत्ताबाट पानी जहाजमा राखेर अमेरिकाको सियाटलसम्म पुर्याइने विमान ढुवानीकर्ता ‘इन्टरस्टेट मल्टिमोडल ट्रान्सपोर्ट’ ले जनाएको छ ।
तस्वीर सौजन्यः इन्टरस्टेट मल्टिमोडल ट्रान्सपोर्ट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
