Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जब प्रेममा छिमेकीको छत भत्कियो - Himalkhabar.com

रमझमआइतबार, मंसिर २८, २०७१

जब प्रेममा छिमेकीको छत भत्कियो

हिमालखबर

premikao ko chhhimekiनेदरल्याण्ड्सको आइजेल्सटाइन शहरमा एक प्रेमीले आफ्नी प्रेमिकासँग फरक तरिकाले विवाहको प्रस्ताव राख्ने क्रममा छिमेकीको घरको छत भत्केको छ । उनी प्रेमिकाको बेडरुमको झ्यालको सामुन्ने उभिएर फिल्मी तरिकाले गीत गाउँदै विवाहका लागि मनाउन चाहन्थे ।

यसका लागि उनले क्रेनको साहरा लिए । तर त्यो क्रेन असन्तुलित भएर छिमेकीको घरको छतमा ठोक्किन पुग्यो ।

घटनामा एउटा घरको छत भत्कियो नै हतार हतार अरु दुई घर पनि खाली गराइए ।

छिमेकीको नोक्सान भए पनि युवतीले विवाहको प्रस्ताव भने स्वीकार गरिसकेकी छन् ।

स्थानीय मिडियाको रिपोर्ट अनुसार यो प्रेमी जोडी अहिले पेरिस पुगिसकेको छ ।

उक्त घटनामा कोही पनि घाइते नभएको बताइएको छ ।

बीबीसीबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>