थप समाचारसोमबार, मंसिर २९, २०७१

बढ्यो लोडसेडिङ (तालिकासहित)

हिमालखबर

नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको छ । २ पुसदेखि लागू हुने गरी प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको हो ।

अबदेखि दैनिक सरदरमा १० घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । यसअघि दैनिक ८ घण्टा लोडसेडिङ हुँदै आएको छ ।

पहिरोबाट क्षति भएका विद्युत् गृह अझैसम्म संचालन हुन नसकेको र प्रणालीमा लोड अत्यधिक वृद्धि भएकाले लोडसेडिङ बढाउनुपरेको प्राधिकरणको भनाइ छ ।

२ पुसदेखि लागू हुने लोडसेडिङको नयाँ तालिकाः

बढ्यो लोडसेडिङ

काठमाडौं उपत्यकाभित्र र बाहिरको लोडसेडिङ समूह विभाजनः

बढ्यो लोडसेडिङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>