रमझमसोमबार, मंसिर २९, २०७१

दक्षिण अफ्रिकाकी सुन्दरी भइन् मिस वर्ल्ड

हिमालखबर

इन्टरनेट तस्वीर

इन्टरनेट तस्वीर

विश्वभरका १२४ प्रतिस्पर्धीलाई पछि पार्दै दक्षिण अफ्रिकाकी सुन्दरी रोलेनी स्ट्रसले मिस वर्ल्डको उपाधि जितेकी हुन् । २८ मंसीर राति बेलायतमा भएको फाइनलमा हंगेरीकी इडिना कुल्सार दोस्रो र अमेरिकाकी एलजावेथ साफ्रिट तेस्रो भइन् ।

मिस वर्ल्डको अन्तिम पाँचमा हंगेरी, अष्ट्रेलिया, साउथ अफ्रिका, अमेरिका र बेलायतका सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा सहभागी मिस नेपाल सुबिन लिम्बू भने उपल्लो पच्चिसको छनौटमा पर्न सकिनन् । तर, सामूहिक नृत्य सहितको स्टेज प्रस्तुतिमा उनको परिचय सहितको झलक देखाइएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>