रमझमसोमबार, मंसिर २९, २०७१
किम्फ सम्पन्न (अवार्डको सूची)
राजधानीको कुमारी हलमा २५ मंसीरमा शुरु भएको किम्फको १२औं संस्करण २९ मंसीरमा सकिएको हो । किम्फमा अन्तर्राष्ट्रिय क्याटागोरीतर्फ फ्रान्सेली फिल्म ‘डेज अफ टाराप’ उत्कृष्ट ठहरिएको छ ।
इटालीको ‘ट्रीज द्याट वाक’ दोस्रो र जर्मनीको फिल्म ‘ट केभ कनेक्सन’ तेस्रो भयो ।
नेपालीतर्फको उत्कृष्ट कथानक फिल्म ‘पुन्टेको पांग्रो’ र उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड ‘पवन’ ले पाएको छ ।
बेष्ट अडियन्स अवार्ड ‘बुट्टे जामा’ र बेष्ट जुरी अवार्ड ‘सुनाकली’ले पाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
