थप समाचारसोमबार, मंसिर २९, २०७१
एलडीओको कार्यकक्षमै एमाओवादी नेताले गाविस सचिव कुटे
भोजपुर एमाओवादीका अध्यक्ष समेत रहेका किरातीलगायतका नेताहरुले २९ मंसीरमा गाविसको हेरालु नियुक्तिको विषयलाई लिएर स्थानीय विकास अधिकारीको कार्यकक्षभित्रै कुटपिट गरेका हुन् । टाउँको र अनुहारमा चोट लागेका सचिव पौडेलको स्थानीय सिद्धकाली अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीय विकास अधिकारीको कार्यकक्षभित्र पस्ने वित्तिकै यो महिलालाई किन नियुक्त गरेको भन्दै सचिव पौडेलमाथि कुटपिट सुरु गरिएको थियो । घटनाको एमाले जिल्ला कमिटीले घटनाको विरोध गरेका हुन् ।
एक्सन राई, भाेजपुर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
