थप समाचारमंगलबार, पौष १, २०७१

दामनमा हिमपात

हिमालखबर

२४८८ मिटर उचाई रहेको जिल्लाको उत्तरी क्षेत्रमा दुई दिनदेखि चिसो बढेसंगै २ पुस दिउँसोबाट हिमपात शुरु भएको हो । उत्तरी मकवानपुरमा हिमपात शुरु भएपछि अहिले आन्तरिक पर्यटकहरु हिउँ खेल्न दामन पुग्नेक्रम शुरु भएको छ ।

दामनमा हिउँ परेपछि काठमाण्डौं, हेटौंडा, चितवन तथा विरगन्ज लगायतका क्षेत्रबाट पर्यटकहरु आउने गर्दछन् । दामन सिमभन्ज्याङबासीहरु हिउँ पर्ने मौसम नै सिजनको रुपमा लिने गर्दछन् ।

सुरजकुमार भुजेल, मकवानपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>