थप समाचारमंगलबार, पौष १, २०७१
‘भ्रष्टाचार घटाउन १२ घण्टे सेवा’
सेवाग्राहीको बढ्दो चापसँगै त्यसको नाममा फाइदा उठाउनेको क्रम बढेकाले यो सेवाले भ्रष्टाचारको न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने उनले बताए । सरकारले १ मंसीरबाट सेवाग्राहीको चाप हुने कार्यालयहरुमा १२ घण्टे सेवा शुरु गरेको छ ।
मन्त्री पण्डितले डिभी पिआर र ग्रिनकार्ड सुविधा लिएका राष्ट्रसेवक कर्मचारीलाई नियमानुसार कारबाही हुने बताउँदै यसका लागि ऐन संशोधनको तयारी भइसकेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
