Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बिद्युत् चोरी गर्ने ११ पक्राउ - Himalkhabar.com

थप समाचारबुधबार, पौष २, २०७१

बिद्युत् चोरी गर्ने ११ पक्राउ

हिमालखबर

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले पर्साको उदयपुरघुर्मी र हरपतगन्जबाट विद्युत् चोरीमा संलग्न ११ जनालाई पक्राउ गरेको छ । बिजुलीको तारमा हुक लगाएर विद्युत् चोरी गरिरहेको अवस्थामा केन्द्रले २ पुस बिहान उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुरघुर्मीका महन्थ साह, किसननाथ पटेल, सन्दीप साह गोड, कासी राउत र श्रीराम भर छन् । यस्तै, हरपतगन्जका रामबाबु राम, निराशन ठाकुर, राजेश राय, वीरेन्द्र यादव, दीपनारायण कुर्मी र जयरामप्रसाद कुर्मी पनि पक्राउ गरेको केन्द्रले जनाएको छ ।

उनीहरुलाई रु.१ लाख १६ हजार ३५८ जरिवाना गरिएको छ । हुक लगाएर विद्युत् चोरी गरिरहेकाको घरबाट चार थान टेलिभिजन सेट तथा एक–एक थान मोटर र सिडी प्लेयरसमेत जफत गरिएका केन्द्रका प्रमुख इन्जिनियर ऋषिकुमार वर्णवालले जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>