थप समाचारबुधबार, पौष २, २०७१
गाविस सचिव कुट्ने नेता पक्राउ परेपछि भोजपुर बन्द
एमाओवादी अध्यक्ष किराँती, कांग्रेस जिल्ला सचिव हेमन्त मुकारुङ, मालेका नेता अनिल बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला नेताहरुलाई गिरफ्तार गरिएको भन्दै एमालेबाहेकका दलहरुले भोजपुर बजार बन्दको आह्वान गरेका छन् ।
२९ मंसीरमा स्थानीय विकास अधिकारीको कार्यकक्षमै गाविस सचिव खड्ग पौडेलमाथि कुटपिट गरिएको थियो । बन्द आह्वान गरिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यसैबीच, सचिव कुटिएको भन्दै सवै गाविस सचिवहरुले कामकाज ठप्प पारेका छन् ।
एक्सन राई, भोजपुर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
