थप समाचारबुधबार, पौष २, २०७१

गाविस सचिव कुट्ने नेता पक्राउ परेपछि भोजपुर बन्द

हिमालखबर

एमाओवादी अध्यक्ष किराँती, कांग्रेस जिल्ला सचिव हेमन्त मुकारुङ, मालेका नेता अनिल बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला नेताहरुलाई गिरफ्तार गरिएको भन्दै एमालेबाहेकका दलहरुले भोजपुर बजार बन्दको आह्वान गरेका छन् ।

२९ मंसीरमा स्थानीय विकास अधिकारीको कार्यकक्षमै गाविस सचिव खड्ग पौडेलमाथि कुटपिट गरिएको थियो । बन्द आह्वान गरिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसैबीच, सचिव कुटिएको भन्दै सवै गाविस सचिवहरुले कामकाज ठप्प पारेका छन् ।

एक्सन राई, भोजपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...