Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
यलमायामा पाकिस्तानी बालबालिकाको सम्झना - Himalkhabar.com

थप समाचारबुधबार, पौष २, २०७१

यलमायामा पाकिस्तानी बालबालिकाको सम्झना

हिमालखबर

यलमायामा पाकिस्तानी बालबालिकाको सम्झनायलमाया केन्द्रमा २ पुसमा भएको भेलामा आतंकवादी आक्रमणमा मारिएका पाकिस्तानी बालबालिकाको सम्झना गरिंदै आतंकवाद विरुद्ध ऐक्यबद्धता प्रकट गरिएको छ । बाँसुरीको विरह धून बजाएर शुरु भएको कार्यक्रममा मृतकका आफन्तप्रति समवेदना प्रकट गर्दै शान्तिको कामना पनि गरियो ।

कार्यक्रममा बाँसुरीवादक जीवन आलेले विरह धून बजाएका थिए । कार्यक्रमका सहभागीहरुले हिंसाले कहिल्यै कसैको भलो नहुने भन्दै घटनाको निन्दा गरे ।

पाकिस्तानको पेशावरस्थित सेनाले सञ्चालन गरेको विद्यालयमा तालिबानी आतंकवादीले १ पुसमा गरेको आक्रमणमा परी कम्तिमा १४० जनाको मृत्यु भएको थियो । तीमध्ये १३२ जना स्कुले बालबालिका थिए ।

उक्त क्रुर र बर्बरतापूर्ण घटनाको विश्वभरमै निन्दा गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>