Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
प्रेत भगाउने नाममा ५२ तोला गहना ठगी - Himalkhabar.com

थप समाचारबिहीबार, पौष ३, २०७१

प्रेत भगाउने नाममा ५२ तोला गहना ठगी

हिमालखबर

स्थानीय व्यापारी एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोपाल हमालकी श्रीमती र छोरीलाई भ्रममा पारी झन्डै ५२ तोला सुनका गरगहना लुटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरी निरीक्षक सूर्यबहादुर चन्दका अनुसार घरमा आएका दुई महिलाले ‘घरमा भूत प्रेत भएकाले नै अशान्ति भएको छ, टुनामुना गरेर ठीक पारिदिन्छु, यो कुरा आफ्ना श्रीमान्सहित कुनै पनि पुरुषलाई नभन्नु’ भन्दै हमालकी श्रीमती शारदालाई घरका सबै गरगहनासहित चामलको पोको पार्न लगाएर घरमै राख्न लगाइएकामा पोकोभित्र ढुङ्गा मात्रै फेला परेको थियो भने गहना गाएब थियो ।

ती अपरिचित महिलाले गरगहना गायब गर्ने योजना गएको २६ मंसीरबाट बनाएको बताइएको छ । गायब भएको भनिएको गरगहनाको खोजी र अनुसन्धान कार्य शुरु गरिएको प्रहरीले बताएको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>