खेलकुदबिहीबार, पौष ३, २०७१

सरकारले डिभिजन–३ विजेता क्रिकेट टोलीलाई एक–एक लाख दिने

हिमालखबर

cricketer३ पुषको मन्त्रिपरिषद् बैठकले नेपाली टोलीका सदस्य र प्रशिक्षक गरी १८ जनालाई जनही एक लाख नदगसहित सम्मान गर्ने निर्णय गरेको छ ।

खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले खेलाडी र प्रशिक्षकलाई डिभिजन टूका लागि नामिविया जानुअघि नै सम्मानित गरिने बताएका छन् ।

मलेशियामा भएको आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–३ को उपाधि जितेर डिभिजन–२ मा स्थान बनाएको हो ।

खेलाडी र प्रशिक्षकलाई पुरस्कृत गरिने भए पनि सरकारले टीम म्यानेजरलाई भने पुरस्कार नदिने भएको छ ।

सरकारले निलम्बन गरेकाले टीम म्यानेजरलाई पुरस्कार नदिइएको मन्त्री पौडेलले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>